Logo

प्रमुख समाचार

दोलखाको लामाबगरमा भीषण पहिरो



काठमाडौं । दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एसएसपी ज्ञान कुमार महतोले लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको जानकारी दिए ।

पहिरोको थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १७:२८   :  बजे

417
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।