काठमाडौं । जेनजी युवाका नेता सुदन गुरूङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने भन्दै जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सुदनले यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्.‘ हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ।’



















प्रतिक्रिया