Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक असोज २६ गते



नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी प्रवक्ता प्रकाश शरण महतका अनुसार २६ गते पार्टीको केन्द्रीय समिति बैठक बस्नेछ।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बुझिएको छ। महतका अनुसार सबै केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न दिइनेछ।

 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार २१:२४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।