Logo

समाचार

आन्दोलन गर्न माइतीघर पुगेका एक युवक पक्राउ



काठमाडौं । आन्दोलन गर्न काठमाडौंको माइतीघर पुगेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जिव दाहाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताए ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ११:२८   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।