काठमाडौं । आन्दोलन गर्न काठमाडौंको माइतीघर पुगेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जिव दाहाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताए ।
सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।




















प्रतिक्रिया