Logo

खेलकुद

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका चन्द्रपल



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को साविक विजेता टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा शिवनराइन चन्द्रपल नियुक्त भएका छन् ।

जनकपुरले सोमबार चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको हो ।

चन्द्रपल वेस्ट इन्डिजका दीग्गज ब्याटर हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १४:५८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।