काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको हो ।
महरा यसअघि सुन प्रकरणमा पक्राउ परेका थिए। मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।



















प्रतिक्रिया