Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारसम्म स्थगित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्म स्थगित भएको छ ।

सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १४:४५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।