Logo

आजको तस्बिर

जेनजी आन्दोलपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी देउवा (तस्वीरहरु)



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।

उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । सो क्रममा देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् ।

तस्वीरहरु: 

 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १५:१३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।