Logo

प्रमुख समाचार

सभामुखले बोलाएको बैठकमा रास्वपा अनुपस्थित



काठमाडौं । संसद विघटनसम्बन्धी छलफलका लागि सभामुख देवराज घिमिरेले बुधबार बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित बनेको छ । रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियार पार्टीको सचिवालय बैठकमा व्यस्त भएकाले नआएको जानकारी दिए ।

बैठकमा कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायत दलका प्रमुख सचेतकहरु सहभागी भए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार ११:०८   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।