काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बसेकाे छ । बैठक बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बसेकाे हो ।
बैठकमा केन्द्रीय नेताहरुले धारणा राख्ने क्रम जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा हिजो बसेको बैठकमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए ।
तस्बिरहरु:



तस्विर: गोपाल दाहाल




















प्रतिक्रिया