Logo

मनोरञ्जन

गायिकाको आत्मदाह प्रयासपछि गायक बाबुल गिरीलाई प्रहरीले बोलायो



काठमाडौं । गायक बाबुल गिरीलाई प्रहरीले बोलाएर सोधपुछ सुरु गरेको छ ।

शनिबार गिरीको अनामनगरस्थित स्टुडियोमा नितु पौडेलले आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई कार्यालयमा बोलाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार केही सोधपुछका लागि उनलाई बोलिएको हो ।

त्यही घटनामा सोधपुछका लागि उनलाई बोलाइएको हो ।

 

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १३:१३   :  बजे

351
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।