Logo

अर्थ

सानिमा रिलायन्स लाइफको लाभांश घोषणा



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १०.१७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रतिकित्ता १०.१७८ रुपैयाँका दरले लगानीकर्ताले लाभांश पाउने छन् ।

यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार ११:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।