Logo

प्रमुख समाचार

देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

सभापति देउवाले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको केन्द्रीय सदस्यले जानकारी दिए ।

देउवाको अस्वीकारबीच अहिले विशेष महाधिवेशन जारी छ ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १३:५६   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।