काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
यसअघि नै सभापतिमा गगन थापाको उम्मेदवारी परिसकेको छ ।
प्रमुख समाचार
३० पुष २०८२, बुधबार १३:०३
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
यसअघि नै सभापतिमा गगन थापाको उम्मेदवारी परिसकेको छ ।
प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १३:०३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया