Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय समिति बैठक सुरु



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो ।

 

 

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १४:३०   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।