Logo

राजनीति

कार्यसमिति घोषणासभामा किन अनुपस्थित भए गुरुराज घिमिरे ?



काठमाडौँ । भृकुटीमण्डपमा गएराति सम्पन्न भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत चयन गरिएको कार्यसमिति घोषणा सभामा गुरुराज घिमिरे अनुपस्थित भएका छन् ।

उनी सर्वसम्मत घोषणा गरिएको गगन थापा सभापति रहेको कार्यसमितिमा महामन्त्री चयन भएका छन् ।

घिमिरे स्वास्थ्यका कारण अनुपस्थित भएको  घोषणा सभामा  जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार ०९:४८   :  बजे

516
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।