Logo

प्रमुख समाचार

गगनको नेतृत्वमा निर्वाचन घोषणा पत्र समिति गठन



काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणा पत्र समिति गठन गर्ने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए। बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय पनि गरेको बताए।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १४:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।