काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहित सिङ्गो पदाधिकारी निर्वाचन आयोग पुगेको छ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएको निर्णय अद्यावधिक गराउनको लागि सभापति थापासहितको टोली पुगेको हो।
प्रमुख समाचार
१ माघ २०८२, बिहीबार १४:२९
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहित सिङ्गो पदाधिकारी निर्वाचन आयोग पुगेको छ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएको निर्णय अद्यावधिक गराउनको लागि सभापति थापासहितको टोली पुगेको हो।
प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १४:२९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया