काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।
‘मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकेँ, आज बिदा भएकाले दर्ता हुन पाएन, भाेलिसम्ममा स्वीकृत हाेला।’ मन्त्री गुप्ताले भने ।





















प्रतिक्रिया