Logo

प्रमुख समाचार

मोरङ ३ मा कांग्रेसबाट सुनिल शर्माले पाए टिकट



काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ ३ बाट चुनाव लड्ने भएका छन् ।

उनले आज मात्रै मोरङ ३ को टिकट पाएका हुन् ।

 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १५:४५   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।