Logo

प्रमुख समाचार

रमेश लेखकको स्थानमा कांग्रेसबाट हरि बोहरा उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसले रमेश लेखकले जित्दै आएको कञ्चनपुर-३ मा हरि बोहोरालाई उम्मेदवार बनाएको छ ।

लेखक २०७९ मा कांग्रेससबाट उम्मेदवार बन्दै विजयी भएका थिए ।

 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:४२   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।