काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
थापाले काठमाडौं क्षेत्र न ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । थापाले काठमाडाैं ५ बाट प्रत्यक्षबाट उम्मेदवारी दिएका हुन् ।





















प्रतिक्रिया