Logo

राजनीति

गगन थापाले छाडेको काठमाडौं ४ मा सचिन तिमल्सिना बने कांग्रेस उम्मेदवार



काठमाडौं । काठमाडौं- ४ मा नेपाली कांग्रेसबाट सचिन तिमिल्सिना उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

काठमाडौं ४ कांग्रेस सभापति गगनकुमार थापा निर्वाचित हुँदै आएको क्षेत्र हो ।

थापा यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही- ४ बाट उम्मेदवार हुने भएसँगै यहाँ उनीनिकट तिमिल्सनालाई टिकट दिइएको हो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १४:०७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।