Logo

प्रमुख समाचार

चितवन-३ बाट रेणु दाहालको उम्मेदवारी दर्ता



चितवन । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन-३ मा रेणु दाहालको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर रेणुले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १४:४४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।