Logo

प्रमुख समाचार

माधव नेपालले रौतहट-१ बाट गराए उम्मेदवारी दर्ता



रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालले रौतहट क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १६:२३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।