Logo

अर्थ

हिमालयन पावर पार्टनरको साढे ८ लाख कित्ता सेयर बेच्ने एनआरएन इन्फ्रास्ट्रक्चरको निर्णय



काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको ८ लाख ५६ हजार ९६० कित्ता साधारण सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ ।

कम्पनीका अनुसार माघ १० र ११ गते बसेको सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिस तथा माघ १२ गते सम्पन्न सञ्चालक समितिको १५८औं बैठकको निर्णयअनुसार उक्त सेयर बिक्री गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १२:२८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।