काठमाडौं । सामाजिक अभियन्ता भनेर चनिएका सिन्धुलीका युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।
सोसल मिडियामा महान्यायाधिवक्ताको कार्यालय र अरुबारे तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनी आज पक्राउ परेका हुन् ।
समाचार
१३ माघ २०८२, मंगलवार १७:५१
काठमाडौं । सामाजिक अभियन्ता भनेर चनिएका सिन्धुलीका युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।
सोसल मिडियामा महान्यायाधिवक्ताको कार्यालय र अरुबारे तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनी आज पक्राउ परेका हुन् ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १७:५१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया