किशोरीलाई म्युजिक भिडियोमा अभिनयको मौका दिनुअघि बलात्कार प्रयास गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्रेको छ ।सर्लाहीको चन्द्रपुर नगरपालिका–४ घर भइ काठमाडौं बस्दै आएका रविराज साहलाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो । म्युजिक भिडियो बनाउँदै आएका साह जडिबुटी बस्थे ।
३ मंसिर २०७७, बुधबार १२:३९
0
Shares




















प्रतिक्रिया