Logo

अर्थ

साल्ट ट्रेडिङको लाभांश घोषणा



काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो ।

बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६ लाख ३ हजार ५८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ११:२५   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।