Logo

शेयर बजार

बेनी हाइड्रोले ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने, सेबोनले दियो अनुमति



काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्टले आईपीओ निष्कासन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई माघ २९ मा अनुमति पाएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार ०७:४०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।