Logo

आजको तस्बिर

पूर्वराजा शाहलाई विमानस्थलमा स्वागत (तस्बिरहरु)



काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

झापाबाट शुक्रबार काठमाडौं आएका पूर्वराजा शाहलाई समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।

तस्बिरहरु:

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १५:१६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।