अहिलेसम्म रास्वपाले ४५ लाख ५८ हजार ९५, कांग्रेसले १५ लाख २८ हजार ७८०, नेकपा एमालेले १२ लाख ७४ हजार ७७७ मत पाएको छ।
नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ८६ हजार २७१ मत पाउँदा श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ४१४ मत पाइसकेको छ।
समाचार
२५ फाल्गुन २०८२, सोमबार १७:५६
अहिलेसम्म रास्वपाले ४५ लाख ५८ हजार ९५, कांग्रेसले १५ लाख २८ हजार ७८०, नेकपा एमालेले १२ लाख ७४ हजार ७७७ मत पाएको छ।
नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ८६ हजार २७१ मत पाउँदा श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ४१४ मत पाइसकेको छ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १७:५६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया