काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ३१० रुपैयाँ रुपैयाँ बढेको छ । एकैदिन चाँदी ५.७ प्रतिशत महँगिएको हो । अघिल्लो दिन तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२० रुपैयाँ पुगेको छ ।





















प्रतिक्रिया