Logo

अर्थ

सानिमा माई हाइड्रोपावरले लाभांश नदिने



काठमाडाैं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले चैत २९ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनार्थ हाइड्रोपावरले चैत १२ गते बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १२:४९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।