Logo

समाचार

ओली भेट्न गुण्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्।

आइतबार पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओली भेट्न गुण्डु पुगेकी हुन् ।

भण्डारीले त्यहाँ पुगेर ओलीका पिता मोहन प्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी हुन् ।

 

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १६:०८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।