Logo

अर्थ

सुनको मूल्य ताेलामा ७ हजार ८ सयले घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार ११:०४   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।