Logo

विविध

अध्यक्ष ओलीको बुवा मोहनप्रसादको १३ औं दिनको संस्कार



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय बुवा मोहनप्रसाद ओलीको १३ औं पुण्यतिथिको अवसरमा परम्पराअनुसारको संस्कार सम्पन्न गर्नुभएको छ । भक्तपुरको गुण्डुस्थित रहेको अध्यक्षको निवासमा सो संस्कार पूर्ण गरिएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीको बुवा मोहनप्रसाद ओलीको चैत १२ गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १७:२०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।