Logo

अर्थ

सन नेपाल लाइफको निमित्त सीईओको जिम्मेवारी फूँयाललाई



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कवि फूँयाल नियुक्त भएका छन् । चैत २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फूँयाललाई निमित्त सीईओको जिम्मेवारी प्रदान गरेको हो ।

उनी हाल कम्पनीमा वरिष्ठ उप–प्रमुख कार्यकारीको रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार ११:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।