Logo

समाचार

आचारसंहिता कार्यान्वयन गर्न कर्मचारीलाई सरकारको निर्देशन



काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ ।

संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिव चन्द्रकला पौडेलले कर्मचारीलाई आचार संहिता कार्यान्वयन गर्न सूचना जारी गरेकी हुन् । सरकारले स्वीकृत गरेको शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न भनिएको छ ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारका एक सय कार्यसूची मध्ये निजामति कर्मचारीका सन्दर्भ पनि समेटिएको थियो ।

 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार १३:१०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।