काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालतले आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको हाे ।
चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै वादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी थिइन् ।
यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो ।




















प्रतिक्रिया