Logo

अर्थ

नेपाल एसबिआई बैंक ४ वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्डबाट सम्मानित



काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (एबीएफ) द्वारा प्रदान गरिने चारवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ।

बैंकले होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ उपाधि जितेको छ।

त्यसैगरी, रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत बैंकले ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर – नेपाल’ र ‘एसएमई बैंक अफ द इयर-नेपाल’ अवार्ड प्राप्त गर्न सफल भएको हो।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार १८:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।