काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
फ्रान्सका कप्तान केलियन एम्बाप्पेले खेलको दोस्रो हाफको ७० औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरे । एम्बाप्पेले पेनाल्टीमार्फत गरेको गोल खेलको निर्णायक बन्यो ।
अब फ्रान्सले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।मोरक्कोले सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।





















प्रतिक्रिया