Logo

अर्थ

बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा संस्थागत सुधार गर्दै उनीहरुको पुँजी परिचालनको खर्च कम गर्ने नीति अघि सारेका हुन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार १५:५८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।