Logo

अर्थ

मुद्रास्फीतिलाई ५.५ प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य (पूर्णपाठ)



काठमाडाैं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै मुद्रास्फीतिलाई ५.५ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य लिएको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थामा संस्थागत सुधार, कर्जा प्रवाह सहज बनाउने, बैंकिङ प्रणालीलाई थप लचिलो बनाउने तथा आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताए ।

साथै, निजी क्षेत्रतर्फ ११ प्रतिशत कर्जा विस्तार र १४ प्रतिशत विस्तृत मुद्रा प्रदाय (ब्रॉड मनी सप्लाई) हुने प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार १६:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।