Logo

समाचार

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु



उदयपुर। बेलका नगरपालिका ९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ।

उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युतको पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो। उनी करार सेवाका कर्मचारी थिए।

विद्युतको पोल मर्मत गर्दा करेन्ट प्रवाह भएनभएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार २१:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।