Logo

राजनीति

वायु सेवा निगमको महाप्रबन्धकमा महेश्वरभक्त नियुक्त



काठमाडौं। सरकारले नेपाल वायु सेवा निगम सञ्चालक समितिको महाप्रबन्धकमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महाप्रबन्धकसँगै कार्यकारी अध्यक्षको भूमिका हुने गरी नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार १८:४५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।