काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले महान्यायधिवक्ता कार्यालयको आ.व. २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
प्रमुख समाचार
३१ असार २०८३, बुधबार ०९:३६
काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले महान्यायधिवक्ता कार्यालयको आ.व. २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : ३१ असार २०८३, बुधबार ०९:३६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया