Logo

अर्थ

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ६०० र चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार ११:३२   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।