Logo

राजनीति

सङ्घीय सांसदलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो



काठमाडौं । सङ्घीय सांसदहरूले अब स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन्।

सम्बन्धित परिमार्जन ऐन सोमबार राजपत्रमा प्रकाशित भएसँगै स्वकीय सचिव नियुक्तिको कानुनी बाटो खुलेको हो।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार २०:२८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।